काठमाडौँ मल
स्वरूप
(काठमाडौं मलबाट अनुप्रेषित)
काठमाडौँ मल | |
| स्थान | सुन्धारा, काठमाडौँ |
|---|---|
काठमाडौँ मल (अङ्ग्रेजी: Kathmandu Mall) काठमाडौँको सुन्धारामा अवस्थति सपिङ मल हो । यो कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ भने यसमा विभिन्न प्रकारका पसलहरू रहेको छ ।