काठमाडौं विश्वविद्यालय छात्रवास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काठमाडौँ विश्वविद्यालय छात्रवास काठमाडौँ विश्वविद्यालयको परिधीभित्र अवस्थीत छ। पुरुष, महिला, र अन्तराष्ट्रिय गरी जम्मा तीन छात्रवास रहेका छन। यहाँ जम्मा ५०० विद्यार्थीहरू बस्ने गर्छन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]