कान्तिपुर साप्ताहिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कान्तिपुर साप्ताहिक कान्तिपुर पब्लिकेसन्सको मनोरंजनसँग सम्बन्धित रहेर जानकारी प्रदान गर्ने साप्ताहिक पत्रिका हो । हरेक शुक्रबार प्रकाशित हुने कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुबास ढकाल हुन् । यो पत्रिका सन् १९९५ देखि प्रकाशित हुन थालेको हो ।