कुण्डला देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुण्डला देवी नुवाकोट जिल्लाको महाकाली गाबिसमा पर्ने यो मन्दिर कुण्डला माइको नामले प्रसिध्द छ । यो स्थानिय स्तरको देबीको मन्दिर हो । यस मन्दिरमा पुजाआजा गर्न पल्लो भट्टर , जैसीगाउ,सिलामे च्वानडाँडा र बेसीका विभिन्न ठाउँहरूबाट मानिसहरु आउने गर्दछन् । यो देवीको मन्दिर भयकोले यहाँ देबीको पुजा आराधना गरिनु का साथै राँगा,बोका,कुखुरा आदिको बलि समेत दिने गरिन्छ ।