कुमारी कामाक्षादेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुमारी कामाक्षादेवी नेपालका पहिलो महिला पत्रकार हुन्। यिनले साधना प्रधान सँग मिलेर विसं २००८ सालमा महिला नामक पत्रिका प्रकाशित गरेकी थिइन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]