कुमारी पुजा
स्वरूप
कुमारी पुजामा कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर कुमारी पुजा गरिन्छ । पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पुजा गरिन्छ । प्रत्येक वर्ष नेवार समूदायले विजया दशमीको दिन पारेर कुमारीको पुजा गर्ने परम्परा रहदै आएको छ । कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत न आउने विश्वास छ ।
चित्र सङ्कलन
[सम्पादन गर्नुहोस्]- कुमारी पुजाको एक दृष्य
- कुमारी पुजाको एक दृष्य
- भक्तपुरमा अवस्थित दत्तात्रय मन्दिरको मठमा रहेको भैरवको मुर्ति
- जीवित कुमारी , देवीको रुमा पूजा गरिदै