कुल प्रजननदर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुल प्रजननदर एउटी महिलाले आफ्नो पुरै प्रजनन अबधि (१५-४९ वर्ष भित्रमा)जन्माउने जम्मा जिवित शिशुहरूको संख्या हो। कुल प्रजननदर निकाल्दा प्रजनन उमेरमा प्रवेश गरेका सम्पुर्ण महिलाहरू प्रजनन अवधिभर जीबित रहि ती महिलाले समेत हाल अरु उमेरसमुहमा रहेका महिलाहरूले जतिनै आफ्नो प्रजननदर कायम राख्छ भन्ने मान्यता राखेको हुन्छ।




सन्दर्भ[सम्पादन गर्नुहोस्]