कृत्रिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मानविय कार्यहरुको सहयोग वा पहलमा उत्पादित बस्तु हरुनै कृत्रिम हुन। यिनिहरु को विकास एवम् बिस्तार मा पुर्णतः मानव सहयोग आवश्यक छ। रेडियो, टेलिभिजन, कम्प्युटर, मोबाईल आदि बस्तु तथा उपकरण हरु यसका उदाहरण हुन् ।