केक
Jump to navigation
Jump to search
उच्च तापक्रममा तातो हावाको सहयोगले खाध्य पदार्थमा मिसाईएको समिश्रण(बेकिङ्ग पाउडर)को सहायताले पीठोलाई फुलाएर बनाईएको खानेकुरा| केकमा पीठो लगायत आवश्यकता अनुसार चीनी, फलफुल(सुकेको र ताजा), चकलेट , अण्डा, ईत्यादी मिसाइन्छ| पिठोमा मिसाईएको अन्य बस्तुको आधारमा यसको नामाकरण गर्ने गरिन्छ|
बर्गिकरण[सम्पादन गर्ने]
- यिष्ट (मर्चा) केक
- चीज केक
- स्पन्ज केक
- बटर केक
विभिन्न केक हरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा केक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |