सामग्रीमा जानुहोस्

केला:ङ सांस्कृतिक समाज नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केला:ङ सांस्कृतिक समाज नेपाल के अर्थात च्याब्रुङ क्षेत्रमा काम गर्नेहरुको संस्था हो | यस संस्थाको संस्थापक केला:ङविद तथा वरिष्ठ लिम्सांबु स्कृतिकविद सागर केरुङ हुन् | २०७१ सालमा स्थापित संस्थाले २०७४ सालमा पाँचथर फिदिममा अन्तराष्ट्रिय केला:ङ नहोत्सव आयोजना गरेको थियो | फिदिम नगरपालिका वडा नं. ४ सुम्हा?लुङमा अवस्थित संस्थाले विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ |