कोपरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोपरा/कोप्रा दिसा पिसाव गर्न प्रयोग गरिने भाडो लाई भनिन्छ| नेपाली भाषामा राम्रो काममा प्रयोग गर्न नसकिने (फोहोर) माल सामानलाई पनि हेपेर "कोपरा" जस्तो भन्ने गरिन्छ|