कोरल ब्लीचिंग
स्वरूप
कोरल ब्लीचिंग कोरलहरू सिम्बियोटिक शैवाल (algae) र प्रकाश संश्लेषक पिग्मेन्टहरूको हानिको कारण सेतो हुने प्रकृिया हो। रंगद्रव्यको यो हानि विभिन्न तनावका कारण हुन सक्छ (जस्तै तापक्रम, प्रकाश, वा पोषक तत्वहरूमा परिवर्तन)।