कोरा जन्मदर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कोरा जन्मदर कुनै निश्चित वर्षमा प्रतिहजार जनसङ्ख्यामा नयाँ जन्मने जीवित शिशुहरुको संख्या हो। कोरा जन्मदर भन्नाले कुनै निश्चित ठाउँको साधारणतया एक वर्षभित्र जन्मेका जीवीत शिशुको संख्यालाई उक्त स्थानको मध्यवर्षको कुल जनसङ्ख्याले भाग गर्दा आउने संख्यालाई जनाउद छ |

FORMULA (  CBR= B/P×K )

सन्दर्भ[सम्पादन गर्ने]