कोरोनाभाइरस रोग २०१९
Jump to navigation
Jump to search
कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोनाभाइरस २ (सार्स-कोभ -२) को कारणले लाग्ने संक्रामक रोग हो। यो रोग पहिलो पटक डिसेम्बर २०१९ मा चीनको वुहान तथा हुबेईमा पहिचान गरिएको थियो। यसले महामारीको रूप लियो। हुबेईमा सन् २०१९ नोभेम्बर १७ पहिलो पुष्टि गरिएको बिरामी फेला परेका थिए। सन् २०२० जुलाई १ सम्म विश्वका १८८ देशहरूमा १ करोढ ३२ लाखभन्दा बढी बिरामीहरू दर्ता गरिएको छ, जसमा ५,७५,००० भन्दा बढीको मृत्यु भएको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कोरोनाभाइरस रोग २०१९ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |