कोलम्बियाको संविधान सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोलम्बियामा सन् १९९०मा संविधानसभाको निर्वाचन भएको थियो। उक्त संविधानसभाको निर्वाचनबाट राजनीतिक पार्टीका प्रतिनिधिहरू अतिरिक्त लडाकु गुरिल्ला, इन्डियन लिडर, पेसाकर्मी, व्यवसायी, सामाजिक कार्यकर्ता, श्रमिक किसानसमेत निर्वाचित भई आएका थिए। उक्त संविधासभामा निर्वाचित ७० प्रतिनिधिमध्ये २५ जना कोलम्बियन लिबरल पार्टी, १९ नेसनल सल्मेसन मुभमेन्ट, ९ जना कोलम्बियन कन्जरभेटिभ पार्टी र बाँकी ४ जना आदिवासी जनजाति, रेभुलुसनरी वर्कर पार्टी र क्वान्टेनेलेम गुरिल्लाबाट २/२ प्रतिनिधि चुनिएका थिए। यो निर्वाचन पद्धति समानुपातिक निर्वाचन पद्धति थियो, जसलाई नेपालले पनि अनुकरण गर्न सक्दछ। [१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११। [dead link]