क्यानडा अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
![]() | |
व्यक्तिगत | |
---|---|
स्वामी | क्रिकेट क्यानडा |
क्यानडा राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्यानडा क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।