सामग्रीमा जानुहोस्

क्रियापद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्रियापद भन्नाले क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय विन्दुका रूपमा रहने क्रियारूपायित पद वा शब्द भन्ने बुझिन्छ।[]

  • क्रिया बिना वाक्यहरू पूरा हुन सक्दैनन्।
  • केही क्रियाहरू स्वतःस्फूर्त हुन्छन् भने केही प्रदर्शन हुन्छन्।
  • क्रियापदमा एक वा एकभन्दा बढी शब्दहरू मिलेर बन्न सक्छन्।
  • लिङ्ग, शब्द, कारक र कालद्वारा प्रभावित भएर कार्यका रूपहरू परिवर्तन हुन सक्छन्। त्यसैले ती विकारी शब्दहरू हुन्।

क्रियाको भेद

[सम्पादन गर्नुहोस्]
  • कर्मको आधारमा
  • प्रयोगको आधारमा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नेपाली बृहत शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, आइएसबिएन 978-99933-71-10-6 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]