क्षेत्रपाटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्षेत्रपाटी काठमाडौँ महानगरपालीकाको वडा नं १७ मा रहेको एक स्थान हो । यहाँ निम्न प्रख्यात स्थलहरु रहेका छन् :

  1. शृघ महाविहार
  2. क्षेत्रपाटी निशुल्क अस्पताल