क्षौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्षौर छुराले केश काट्ने वा कपाल खौरने काम हो । यसलाई मुण्डन पनि भनिन्छ । यो हिन्दूहरूको सोह्र संस्कार मध्ये एक संस्कार हो। खासगरी छोराको ३ वर्ष उमेर पूरा भएपछि क्षौर अथवा छेवर गरिन्छ।