खड्ग स्तम्भ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाल्पा गौंडाको तैनाथवाला खड्ग शमशेरले दरवार र मूलढोका बग्गी ढोका निर्मण गरी दरबार अगाडि पछाडि र मूलढोका नजिक स्तम्भहरु बनाइएको थिए । ती स्तम्भहरूमा मूलढो नजिक रहेको यो महत्त्वपूर्ण स्तम्भ हो खडे्ग शमशेरको नामबाट यसको नाम खड्ग स्तम्भ भनिएको हो । यसको निर्माण कार्य वि।सं। १९५० तिर भएको मानिन्छ । यसलाई कसै कसैले विजय स्तम्भ समेत भन्ने गरेको पाइन्छ