सामग्रीमा जानुहोस्

खाओ याई राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाओ याई राष्ट्रिय निकुञ्ज
हेओ सुवत झरना
Map showing the location of खाओ याई राष्ट्रिय निकुञ्ज
Map showing the location of खाओ याई राष्ट्रिय निकुञ्ज
स्थानथाईल्याण्ड
क्षेत्रफल२,१६८ वर्ग किमी
स्थापित१९६२
खाओ जंगलको रुख

खाओ याई राष्ट्रिय निकुञ्ज (थाई: เขาใหญ่, थाईल्याण्ड को राष्ट्रिय निकुञ्ज हो ।

खाओ याई जंगल

खाओ याई राष्ट्रिय निकुञ्जका तिन मुख्य मौसम, २३° सेल्सियस को वार्षिक मतलब तापमानसँग ।

  • वर्षा मौसम (मे-अक्टोबर): वर्षा को उच्च दर छ । राती १३ ° सी र दिनभरि २७ ° सी औसत तापमान ।
  • शीत मौसम (नोभेम्बर-फेब्रुअरी): खालीआकाश, सुन्दर घाम । २२° सी दिनभरि र १०° सी राती मा औसत तापमान । पैदल यात्रा को राम्रो समय ।
  • गर्म मौसम (मार्च-अप्रिल): २०°–३०° सी दिनभरि र १७° सी रातीमा ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]