खुद सम्पत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुद सम्पति कुनै कम्पनीको दायित्व बुझाइसकेपछिको सम्पत्ति हो। तत्काल कायम रहेको कुल जायजेथावाट चुक्ता पुजी तथा शेयर धनिको हक लाग्ने जुनसुकै नामकरण गरिएको जगेडा कोष वा संचित मुनाफा वा कम्पनिको कुनै ख्याती भए सो बाहेक अन्य सम्पूर्ण दायित्व रकम र संकलित नोक्सानी भए सो समेत कट्टा गरी बाँँकी रहेको रकमलाई सम्झनु पर्दछ ।





सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]



बाह्य सूत्र[सम्पादन गर्नुहोस्]