खुला समुदाय समन्वय संघ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा खुला ज्ञानका विभिन्न क्षेत्रमा काम गर्ने समुदायको साझां समझ्दारीको एकवध्ताका स्वरुप खुला समुदाय समन्वय सङ्घ हो। यसले खुला समुदायको पर्यावरणलाई सवल वनाउन मद्धत पुर्याउछ । खुला स्रोत सफ्टवयर समुदाय, विकिमिडिया नेपाल, खुला ज्ञान प्रतिष्ठान नेपाल र मोजिल्ला नेपालको प्राम्भिक अभियानलाई, खुला तथ्याङ्क दिवसको दिन अन्य खुला समुदायको सहयोग र समर्थनमा यो २२ तारिक २०१४ मा सुरुवात गरिएको हो ।

विधाहरु[सम्पादन गर्नुहोस्]

  • खुला तथ्याङ्क
  • खुला सामग्री
  • खुला स्रोत
  • खुला हार्डवयर
  • खुला वेव
  • खुला शिक्षा
  • खुला नक्सा
  • खुला सरकार
  • खुला ग्लायम
  • खुला मिडिया
  • खुला मानक
  • खुला विज्ञान
  • खुला अर्थतन्त्र
  • खुला कला
  • खुला ऐन
  • खुला विश्वविद्यालय