खुशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बूढो मान्छे मुस्कुराउँदै

खुशी, मानसिक वा भावनात्मक अवस्थाहरूको सन्दर्भमा, सन्तुष्टिदेखि तीव्र आनन्दसम्मका सकारात्मक वा सुखद भावनाहरू हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "happiness" (अङ्ग्रेजीमा), Wolfram Alpha, मूलबाट १८ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०११