खोकी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खोकी
Pertussis.jpg
लहरेखोकीका कारण खोकिरहेको बालक
वर्गीकरण तथा बाह्य सामग्रीहरू
आइसिडी-१०R05.
आइसिडी-९ सिएम786.2
डिजिज-डिबी17149
मेडलाइन प्लस003072
इ-मेडिसिन(ENT)/topic1048560.htm इएनटी (ENT)/1048560

खोकी मानव शरीरले अकस्मात तथा लगातार पैदागर्ने एउटा त्यस्तो प्रतिकृया हो जसले श्वास नलीमा उत्पन्न भएको खकार, बिझाउने वस्तुहरू, अन्य बाहिरी वस्तुहरू तथा सुक्ष्म जीवाणुहरूलाई बाहिर निकाल्न मद्दत पुर्याउँछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]