ख्रिस्टिआन कोर्नेलिस्सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ख्रिस्टिआन कोर्नेलिस्सेन

ख्रिस्टिआन कोर्नेलिस्सेन - हल्याण्डका अराजकतावादी, प्योत्र क्रोपोत्किनका अनुयायी। उनले मार्क्सवादको विरोध गरेका थिए। प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को समयमा सामाजिक अन्धराष्ट्रवादी रहे। [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८५