गँगटो
Jump to navigation
Jump to search
गंगटो वन्यजन्तु हो।गंगटो पेटमा दातँ हुने जीव हो।गंगटोका धेरै प्रजाति हुन्छन।यसको दायाँ बायाँ समात्ने हात सहित १०ओटा खुट्टा हुन्छन। यो दायाँ बायाँ दुबै तर्फ सजिलै हिंड्न सक्छ। यसको मासु बुद्धीबर्धक मानिन्छ।गंगटो ठूला ठूला चट्टान रुख आदीमा बिना हिच्किचाहट सजिलै चढ्न सक्दछ।तराई तथा गर्मी क्षेत्रमा पाईने गंगटाको रंग कालो हुन्छ।पहाडी क्षेत्रमा पाईने गंगटा हल्का रातो रंगका हुन्छन्।पहाडीक्षेत्रमा पाईने गंगटाको मासु स्वादिलो हुन्छ।