गरेना फ्रि फायर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्री फायर
विकासकर्ता१११ डट्स स्टुडियो[१]
प्रकाशकगरेना
संयन्त्रयुनिटी
मञ्चएन्ड्रोइड,
आइओएस
प्रकाशन मिति३० सेप्टेम्बर २०१७ (बेटा)
वर्गब्याटल रोयल
प्रकारमल्टिप्लेयर

गरेना फ्री फायर (जसलाई फ्री फायर ब्याटलग्राउण्ड अथवा फ्री फायर आदि नामहरूले पनि चिनिने गरिन्छ) एक एक्सन-एड्भेन्चर ब्याटल रोएल गेम हो, जो मुख्य गरी मोबाइल फोनहरूका लागि उपलब्ध रहेको छ । जसलाई 111dots Studio द्वारा विकसित गरेर गरेनाद्वारा प्रकाशित गरिएको थियो ।

खेलका पात्रहरू[सम्पादन गर्नुहोस्]

यस खेलका पात्रहरू
  • आडम
  • ईभा
  • एन्ड्रीयु
  • फ्रड
  • Kla
  • Alok
  • निकिटा
  • नोटोरा

अल्भारो

  • ए१२४
  • मीशा
  • एन्टोनीयो
  • हयाटो
  • Clu
  • Skyler
  • Maro
  • Thiva
  • DVLM
  • Rafeal

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "फ्री फायर- थेम मट प्लेयरअननाउन ब्याटलग्राउण्ड", Gamek (भियतनामीमा), २८ सेप्टेम्बर २०१७।