गर्मी स्ट्रोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लु गर्मि मौसममा हुने एक गम्भीर गर्मी रोग हो जसमा शरीरको तापक्रम ४०.० °से (१०४.० °फे) भन्दा बढी हुन्छ, [१] रातो छाला, टाउको दुख्ने, चक्कर लाग्ने र मानसिक सन्तुलन गुम्ने आदि हुन्छ । [२] पसिना सामान्यतया धेरै काम गरेर हुने लु मा आउछ, तर क्लासिक(गर्मि मौसमले हुने) "लु" मा हुँदैन। [३] लुको सुरुवात अचानक वा क्रमिक रुपमा बिस्तारै हुन सक्छ। [४] लु एक यस्तो अवस्था हो जसमा बहु-अङ्गहरूको कार्य अक्षमता, [५] असामान्य जटिलताहरू साथै छारे मासु पग्लिने, वा मृगौला फेल हुने सम्मका समस्याले ज्यान जान सक्छ। [६]

  1. "Cooling Methods in Heat Stroke", The Journal of Emergency Medicine 50 (4): 607–616, अप्रिल २०१६, डिओआई:10.1016/j.jemermed.2015.09.014, पिएमआइडी 26525947 
  2. "Warning Signs and Symptoms of Heat-Related Illness", www.cdc.gov (en-usमा), मूलबाट जुलाई १३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २०१७ 
  3. "Heatstroke", The New England Journal of Medicine 380 (25): 2449–2459, जुन २०१९, डिओआई:10.1056/NEJMra1810762, पिएमआइडी 31216400 
  4. "Heat stroke", Comprehensive Physiology 5 (2): 611–647, अप्रिल २०१५, आइएसबिएन 9780470650714, डिओआई:10.1002/cphy.c140017, पिएमआइडी 25880507 
  5. "Heat stroke", The New England Journal of Medicine 346 (25): 1978–1988, जुन २००२, डिओआई:10.1056/nejmra011089, पिएमआइडी 12075060 
  6. "Lu lagnu-lu disease-loo disease meaning- heat stroke -prevention, diagnosis and treatment लु लाग्नु", Dr Chaitanya Joshi: Stay healthy tips- chaitanya.com.np- Talk with your Dr Heart 💓 डा चैतन्य जोशी (अङ्ग्रेजीमा), २०२३-०६-२२, अन्तिम पहुँच २०२३-०६-२२