गाग्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाग्रो धाराबाट पानी ओसार्ने र भान्सा घरमा पानी राख्ने लोहोटाको रूपको ठूलो भाँडो, जसको प्रयोग प्रायः गाउँमा स्त्रीजातिहरूले गर्छन्।पर्वत सुबेदी (कुरा गर्ने) १६:२४, ७ फेब्रुअरी २०२० (युटिसी(UTC))