गाग्रो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गाग्रो धाराबाट पानी ओसार्ने र भान्सा घरमा पानी राख्ने लोहोटाको रुपको ठूलो भाँडो, जसको प्रयोग प्रायः गाउँमा स्त्रीजातिहरुले गर्छन्।