गुरुत्व बाँध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुरुत्वाकर्षण बाँध कंक्रीट वा ढुङ्गाबाट निर्माण गरिने बाँध हो। यस्ता बाँधको स्थिरता यसको वजनले धानेकोले यसलाई गुरुत्व बाँध भनिएको हो। [१] गुरुत्व बाँधको वजन धेरै हुनाले यसको जग सामान्यतया कडा चट्टानमा राखिन्छ, यद्यपि केहि दुर्लभ अवस्थामा, माटोको जगमा पनि निर्माण गरिन सकिन्छ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]