गोलोचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गौलोचन/गोलोचन विश्वास गर्नेहरूका भनाइमा यो गाईको मुखबाट जन्मने जीव हो। यसको वर्णन सनातन बौद्धिक धर्मग्रन्थहरूमा धेरै ठाउँमा रहेको छ। यो गाईले खोक्दा निस्किन्छ तर अत्यन्त विरल घटनामा। जीवशास्त्री भैया खनालको यसमा तर्क छ- "सरासर अन्धविश्वास हो।

यसलाई अन्धबिश्वास मान्नु उचित छैन किनकि मेरो घरमा यो छ र यसले धेरै नै महत्त्वपूर्ण योगदान समेत दियेको छ।