गोल्डन ग्लोब पुरस्कार
स्वरूप
| गोल्डेन ग्लोब पुरस्कार | |
|---|---|
| प्रकार | चलचित्र एवं कलाकार |
| पुरस्कृत (कारण) | चलचित्र र कलाकारको लागि विशेष पुरस्कार |
| देश | अमेरिका |
| प्रस्तुतकर्ता | Hollywood Foreign Press Association |
| वेबसाइट | GoldenGlobes.org |
गोल्डन ग्लोब अवार्ड जो प्रत्येक वर्ष हलीवुड फरेन प्रेस एसोसिएश (हलीवुड विदेशी प्रेस सङ्घ) मनोरंजनको क्षेत्रमा विशेष उपलब्धिको लागि देश -विदेशका कलाकारहरूलाई र चलचित्रहरूलाई गोल्डेन ग्लोब पुरस्कारले सम्मानित गर्छ । पहिलो गोल्डन ग्लोब पुरस्कार जनवरी १९४४ मा लस एन्जलसमा आयोजित भएको थियो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा गोल्डन ग्लोब पुरस्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।