सामग्रीमा जानुहोस्

गौरीशङ्कर चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गौरी शंकर चौधरी नेपाली राजनीतिज्ञ, पूर्व कृषिमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा कैलाली-३, प्रदेश नम्बर ७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन।[] उनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का सदस्य हुन।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Walkathon held to mark No Pesticide Use Week", The Himalayan Times, ३ डिसेम्बर २०१६। 
  2. "Lekharaj and Gaurishankar win from Kailali-4 and 3", The Himalayan Times, ११ डिसेम्बर २०१७। 
  3. "Kailali : Province 7 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com