सामग्रीमा जानुहोस्

ग्यास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्यासहरूको कण मोडेल: ग्यासका कणहरू बीचको औसत दूरी तुलनात्मक रूपमा ठूलो हुन्छ।

वायू (मराठी:गॅस, नेपाळी:ग्यास) पदार्थको मुख्य तीन अवस्था (ठोस, तरल र ग्यास) मध्ये एक हो ।

एकपरमाणवीय गैस का तापमान इसके अणुओं की औसत गतिज ऊर्जा की अभिव्यक्ति है।
  • ग्यासको द्रव्यमान हुन्छ।
  • ग्यासको अणु तरल र ठोस पदार्थहरू भन्दा टाढा हुन्छन्।
  • ग्यासको निश्चित आकार वा आयतन हुँदैन।
  • तिनीहरूलाई संकुचित गरेर तिनीहरूको आयतन घटाउन सकिन्छ।
  • ग्यासहरूलाई तरल अवस्थामा रूपान्तरण गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]