ग्राफाइट
स्वरूप
ग्राफाइट कार्बनको क्रिस्टलीय रूप, प्राकैतिक अवस्थामा कार्बनको सबैभन्दा स्थिर रूप हो। ग्राफाइट ठूलो मात्रामा पेन्सिल, लुब्रिकन्ट र इलेक्ट्रोडमा प्रयोग गर्नका लागि खपत गरिन्छ। उच्च दबाव र तापक्रममा यो हीरामा परिणत हुन्छ । यो गर्मी र बिजुली दुवैको राम्रो चालक हो।