ग्राभल सडक
स्वरूप
ग्राभल सडक भनेको एक प्रकारको कच्ची सडक[स्थायी मृत कडी] हो । यस सडकमा गिट्टीहरूलाई सघन तरिकाले खाँदेर सतहलाई निकै ठोस बनाएर बिच्छाइएको हुन्छ ।
यो सडक विशेष गरी ग्रामीण क्षेत्र वा कम मानव बस्ती भएको क्षेत्रमा पाइन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=ग्राभल_सडक&oldid=1163880" बाट अनुप्रेषित