सामग्रीमा जानुहोस्

ग्राफाइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ग्रेफाइटबाट अनुप्रेषित)

ग्राफाइट कार्बनको क्रिस्टलीय रूप, प्राकैतिक अवस्थामा कार्बनको सबैभन्दा स्थिर रूप हो। ग्राफाइट ठूलो मात्रामा पेन्सिल, लुब्रिकन्ट र इलेक्ट्रोडमा प्रयोग गर्नका लागि खपत गरिन्छ। उच्च दबाव र तापक्रममा यो हीरामा परिणत हुन्छ । यो गर्मी र बिजुली दुवैको राम्रो चालक हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]