ग्रेफाइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो कार्बनको एक एलोट्रफ हो। ग्रेफाइटलाई पेन्सिल बनाउन प्रयोग गरिन्छ। यो विद्युतिय सुचालक हो।