घमौरा
स्वरूप
घमौरा | |
---|---|
अन्य नामहरू: | Sweat rash,[१] heat rash, prickly heat |
miliaria rubra का कारण छाती, घाँटी र पाखुरामा देखिएका साना राता घमौराका फोकाहरू | |
उच्चारण : | |
विभाग: | छाला |
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Nz2017
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
घमौरा[१] एक किसिमको छालाको रोग हो जुन पसिना-ग्रन्थीहरूले छालाको मुनि जमेको पसिनालाई सोस्नाले गर्दा निस्कन्छ। मिलिरिया तातो र आर्द्र अवस्थाहरूमा सामान्य रोग हो, जस्तै उष्णकटिबंधीय र गर्मीको समयमा। [२] घमौराले सबै उमेर समूहका मानिसहरूलाई असर गर्छ तर पनि यो विशेष गरी बालबालिका र शिशुहरूमा पसिना ग्रंथिहरूको विकास नभएको कारणले बढी देखिन्छ।
- ↑ "Miliaria - DermNet New Zealand", dermnetnz.org।
- ↑ Guerra, Karla C.; Toncar, Alicia; Krishnamurthy, Karthik (२०२२), "Miliaria", StatPearls (Treasure Island (FL): StatPearls Publishing), पिएमआइडी 30725861, अन्तिम पहुँच २०२२-०७-०७।Guerra, Karla C.; Toncar, Alicia; Krishnamurthy, Karthik (2022), "Miliaria", StatPearls, Treasure Island (FL): StatPearls Publishing, PMID 30725861, retrieved 2022-07-07