घरी पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"घरी" मैथिल समुदायले मनाउने पर्व हो । घरी वर्षमा वैशाख , साउन , माघ गरी तीन ओटा घरी भए पनि आ आफ्नो ईच्छा तथा ओहोदा अनुसार गरिन्छ । यो पर्व आफ्नो देवालयमा वा उनीहरूको स्थानमा गरिन्छ । नयाँ देवालय स्थापना , घरपूजा तथा मुण्डण यहि पर्व को साउन वा माघ मा गरिन्छ ।