घरी पर्व
स्वरूप
"घरी" मैथिल समुदायले मनाउने पर्व हो । घरी वर्षमा वैशाख , साउन , माघ गरी तीन ओटा घरी भए पनि आ आफ्नो ईच्छा तथा ओहोदा अनुसार गरिन्छ । यो पर्व आफ्नो देवालयमा वा उनीहरूको स्थानमा गरिन्छ । नयाँ देवालय स्थापना , घरपूजा तथा मुण्डण यहि पर्व को साउन वा माघ मा गरिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=घरी_पर्व&oldid=689636" बाट अनुप्रेषित