घले भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घले भाषा लाई घले भाषामा  लि:ल कैई भनिन्छ।

घले नेपालको एक पृथक छुट्टै जाति हो। घले भाषा उत्तरी गोरखा , धादिङ्ग , नुवाकोट , रसुवा , मकवानपुर , चितवन, कास्की , भोजपुर , संखुवासभा  लम्जुङ्ग  लगायत नेपालको ३५/३६ जिल्ल्ला मा बोलिने गर्दछ। अहिले पनि घले भाषा  बोल्ने हरुको संख्या ५०,००० भन्दा धेरैले बोल्ने गर्द्छन्। घले हरुको जनसंख्या आकलनमा २००,००० लाख देखि २५०,००० सम्मको हाराहारीमा छन्।

घले जतिको आफ्नै थर हुने गर्दछन , भने घले घले बिबाह नाता कुटुम्ब चलाउने गर्दछन।  घले जातिले भेडाको  मासु परेवा हास बाहेक अन्य जीव जन्तुको मासु खादैन र पितृ लाइ चडाउदैन।