घुँडा
स्वरूप
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
घुँडा | |
---|---|
![]() दायाँ घुँडा | |
विबरण | |
स्नायु | Femoral, obturator, sciatic |
पहिचान | |
ल्याटिन | Articulatio genus |
चिकित्सा विषय शीर्षकहरू | D007717 |
TA | A01.1.00.036 |
एनाटोमीको आधारभूत मोडेल | 24974 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
घुँडा तिघ्रा र पिडौँलाका बीचको अघिल्लो भागमा डल्लो वा पाङ्ग्रो जस्तो भई उठेको अङ्ग हो। यो तिघ्रा र पिडौँलाको जोर्नी परेको ठाउँ हो।

विकिमिडिया कमन्समा घुँडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।