घुँडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घुँडा
Knee.female.jpg
दायाँ घुँडा
Details
NerveFemoral, obturator, sciatic
Identifiers
LatinArticulatio genus
MeSHD007717
TAA01.1.00.036
FMA24974
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू

घुँडा तिघ्रापिडौँलाका बीचको अघिल्लो भागमा डल्लो वा पाङ्ग्रो जस्तो भई उठेको अङ्ग हो। यो तिघ्रापिडौँलाको जोर्नी परेको ठाउँ हो।