चकटी
Jump to navigation
Jump to search
भारतको कोलकातामा खिचिएको चकटीको तस्बिर
परम्परागत रूपमा ग्रामीण महिलाहरू मकैको खोस्टा, पराल, बाबियो आदिबाट यस्ता चकटिहरु बुन्ने गर्छन । प्राकृतिक रुपमै उपलब्ध सामग्री हरूको प्रयोग, थोरै सिप भएका व्यक्तिहरूबाट पनि काम सम्पन्न हुने भएकोले यस्ता सामग्रीहरूको महत्त्व बेग्लै छ। तर आधुनिक सामग्रीहरूको प्रयोगमा आएको व्यापकताले यस्ता सामग्रीहरू ओझेलमा पर्दै गएका छन् ।