चन्द्रागिरी डाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चन्द्रगिरि हिल्सबाट अनुप्रेषित)
चन्द्रागिरी डाँडा जाने केवलकार

काठमाडौ उपत्यकाको दक्षिण पश्चिम तर्फ रहेको डाडा | यो डाडाको दक्षिण तिर चित्लाङ बजार रहेको छ| थानकोटबाट सिधा दक्षिणमा रहेको यो डाडा र यसमा रहेको भन्ज्यांङ ,काठमाडौबाट दक्षिण तर्फ आवत जावत गर्ने पैदल यात्रीको लागि प्रमुख नाकाको रूपमा रहेको थियो |

नयाँ सीमाना[सम्पादन गर्नुहोस्]

७५ जिल्ला बनाउने क्रममा यस डाँडा काठमाडौँ र मकवानपुरको सीमाना बन्न पुगेपनि मल्ल काल सम्म यो थिएन। यसका वारीपारी सांस्कृतिक रूपमा निकट गोपाली नेवाः समुदायको बसोबास छ। पहिले, मकवानपुरको सीमाना भीमफेदी पछि हुने गर्थ्यो।