चश्मा
(चस्मा बाट पठाईएको)
Jump to navigation
Jump to search
चश्माआँखाको लागि प्रयोग गरीने एक यन्त्रको नाम हो। यो काँचले बनेको हुन्छ। यसको प्रयोग आँखा छोप्न अथवा आँखाको सुरक्षा गर्नको लागि गरिन्छ। चश्मामा अलग अलग प्रकारको लेन्स प्रयोग गरिएको हुन्छ। जसले आँखाको दृष्टी सुधार गर्न मदत गर्दछ ।
![]() |
विकिमिडिया कमन्समा चश्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |