चश्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(चस्मा बाट पठाईएको)
Jump to navigation Jump to search
Half rim glasses.JPG

चश्माआँखाको लागी प्रयोग गरीने एक यन्त्रको नाम हो। यो काँचले बनेको हुन्छ। यसको प्रयोग आँखा छोप्न अथवा आँखाको सुरक्षा गर्नको लागी गरिन्छ। चश्मामा अलग अलग प्रकारको लेन्स प्रयोग गरिएको हुन्छ। जसले आँखाको दृष्टी सुधार गर्न मदत गर्दछ ।