चार्ली एर्गन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ली एर्गन
जन्मचार्ल्स विलियम एर्गन
(1953-03-01) मार्च १, १९५३ (उमेर ७१)
ओक रिज, टेनेसी, संयुक्त राज्य
राष्ट्रियतासंयुक्त राज्य अमेरिका
पेशाडिस नेटवर्क र इकोस्टार कर्पोरेसनका अध्यक्ष
चिनारीको कारणडिस नेटवर्क स्याटेलाइट सेवा प्रदाय कम्पनीका सहसंस्थापक
जम्मा सम्पति१३.४ विलियन अमेरिकी डलर (२०१८)[१]
जीवनसाथीकान्टे एर्गन
सन्तानपाँच
मातापिताभायोला सिबेन्थल इर्गन
विलियम क्र्यान्सी एर्गन

चार्ल्स विलियम एर्गन (जन्म मार्च १, १९५३) एक अमेरिकी व्यापारी हुन्। उनी डिस नेटवर्क र इको स्टरका सह-संस्थापक र हालको अध्यक्ष हुन् ।उनले डिसनेटवर्कमा मे २०११ मा जोसेफ क्लेटनलाई प्रमुख कार्यकारी अध्यक्ष बनाउनको लागि आफ्नो स्थान छोडिदिए ।२०१५ मार्च ३१ देखि डिसेम्बर ५ २०१७ सम्म  पुनः प्रमुख कार्यकारी अध्यक्षको  पद सञ्चालन गरे। [२] एर्गनको डिसमा ४८ प्रतिशत  स्वामित्व छ [३]:6 २ इको स्टारमा ४६ प्रतिशत स्वामित्व छ । :8 उनीसँग डिसमा ७८ प्रतिशत र :6  इकोस्टारमा  ७२ प्रतिशत [४]:8 मताधिकार छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "The World's Billionaires 2018", Forbes.com, Forbes Magazine, मार्च ६, २०१८, अन्तिम पहुँच २९ मे २०१८ 
  2. "Dish co-founder Ergen steps down from CEO role to focus on wireless", Reuters.com, Reuters, डिसेम्बर ५, २०१७, अन्तिम पहुँच १५ मे २०१८ 
  3. "Schedule 14A", SEC, २८ मार्च २०१८, अन्तिम पहुँच २९ मे २०१८ 
  4. "Schedule 14A", SEC, २० मार्च २०१८, अन्तिम पहुँच २९ मे २०१८