चार्ली एर्गन
स्वरूप
चार्ली एर्गन | |
---|---|
जन्म | चार्ल्स विलियम एर्गन मार्च १, १९५३ ओक रिज, टेनेसी, संयुक्त राज्य |
राष्ट्रियता | संयुक्त राज्य अमेरिका |
पेशा | डिस नेटवर्क र इकोस्टार कर्पोरेसनका अध्यक्ष |
चिनारीको कारण | डिस नेटवर्क स्याटेलाइट सेवा प्रदाय कम्पनीका सहसंस्थापक |
जम्मा सम्पति | १३.४ विलियन अमेरिकी डलर (२०१८)[१] |
जीवनसाथी | कान्टे एर्गन |
सन्तान | पाँच |
मातापिता | भायोला सिबेन्थल इर्गन विलियम क्र्यान्सी एर्गन |
चार्ल्स विलियम एर्गन (जन्म मार्च १, १९५३) एक अमेरिकी व्यापारी हुन्। उनी डिस नेटवर्क र इको स्टरका सह-संस्थापक र हालको अध्यक्ष हुन् ।उनले डिसनेटवर्कमा मे २०११ मा जोसेफ क्लेटनलाई प्रमुख कार्यकारी अध्यक्ष बनाउनको लागि आफ्नो स्थान छोडिदिए ।२०१५ मार्च ३१ देखि डिसेम्बर ५ २०१७ सम्म पुनः प्रमुख कार्यकारी अध्यक्षको पद सञ्चालन गरे। [२] एर्गनको डिसमा ४८ प्रतिशत स्वामित्व छ [३]:6 २ इको स्टारमा ४६ प्रतिशत स्वामित्व छ । :8 उनीसँग डिसमा ७८ प्रतिशत र :6 इकोस्टारमा ७२ प्रतिशत [४]:8 मताधिकार छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "The World's Billionaires 2018", Forbes.com, Forbes Magazine, मार्च ६, २०१८, अन्तिम पहुँच २९ मे २०१८।
- ↑ "Dish co-founder Ergen steps down from CEO role to focus on wireless", Reuters.com, Reuters, डिसेम्बर ५, २०१७, अन्तिम पहुँच १५ मे २०१८।
- ↑ "Schedule 14A", SEC, २८ मार्च २०१८, अन्तिम पहुँच २९ मे २०१८।[स्थायी मृत कडी]
- ↑ "Schedule 14A", SEC, २० मार्च २०१८, अन्तिम पहुँच २९ मे २०१८।