चार्ल्स डिकेन्स
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/aa/Dickens_Gurney_head.jpg/200px-Dickens_Gurney_head.jpg)
चार्ल्स जोन ह्फ्याम डिकेन्स(अङ्ग्रेजी: Charles Dickins; ७ फेब्रुअरी १८१२ – ९ जुन १८७०) अङ्ग्रेजी लेखक र सामाजिक समालोचक थिए । उनले विश्व चर्चित काल्पनिक पात्रहरूको निर्माण गरे र उनलाई भिक्टोरिया कालको उत्कृष्ट उपन्यासकार मानिन्छ ।
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]चार्ल्स डिकेन्सको जन्म ७ फेब्रुअरी १८१२ मा, जोन र एलिजावेथ डिकेन्सको आठौँ सन्तानको रूपमा भयो ।
बाह्य लिङ्क
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा Charles Dickens सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।