सामग्रीमा जानुहोस्

चार्ल्स डिकेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ल्स डिकेन्स

चार्ल्स जोन ह्फ्याम डिकेन्स(अङ्ग्रेजी: Charles Dickins; ७ फेब्रुअरी १८१२ – ९ जुन १८७०) अङ्ग्रेजी लेखक र सामाजिक समालोचक थिए । उनले विश्व चर्चित काल्पनिक पात्रहरूको निर्माण गरे र उनलाई भिक्टोरिया कालको उत्कृष्ट उपन्यासकार मानिन्छ ।

सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

चार्ल्स डिकेन्सको जन्म ७ फेब्रुअरी १८१२ मा, जोन र एलिजावेथ डिकेन्सको आठौँ सन्तानको रूपमा भयो ।

बाह्य लिङ्क

[सम्पादन गर्नुहोस्]