चार अपाया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुद्ध धर्मले कर्मलाइ प्रधान मान्दछ | कर्म दुइ किसिमका हुन्छन, कुसल कर्म र अकुसल कर्म | कुसल कर्मले पुण्य प्राप्ति हुन्छ , जुन पुण्यका प्रभावले निर्वाण प्राप्त हुन्छ यदि निर्वाणसम्म पुग्ने पुण्य संचय भएको रहेनछ भने अर्को जन्म छ देव लोकमा या मनुष्य लोकमा हुन्छ | यदि यस भवमा अकुसल कर्म गरिएको भए अर्को जन्ममा चार अपायामा जन्म हुन्छ | चार अपाया भनेको यक्ष, तिर्यक ,प्रेत र नर्क हो |