चार भञ्ज्याङ
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
काठमाडौं उपत्यका सडक यातायातले जोडिनु भन्दा पहिले उपत्यका छिर्न र बाहिरिन चार दिशामा रहेको चार वटा भञ्ज्याङलाई चार भञ्ज्याङ भनिन्छ। त्यो मध्ये पश्चिमको थानकोट (वाडभञ्ज्यांङ)र पूर्वको साङ्गा बढि प्रचलित र सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्थ्यो। उपत्यकाको उत्तर तर्फको पांचमाने भाज्यांङ र दक्षिणको फर्पिङ भञ्ज्याङ कम चल्ती का थिए।