चिचिलिङ पोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तेह्रथुमको सदरमुकाम म्याङलुङबाट ६ कोष पूर्वमा रहेको यो पोखरी सिम्ले, जलजले, इशिवुआयोक्जुङ गा.वि.स.को संगम स्थल हो । अग्लो डाँडामा रहेको यो पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रूपमा सुपरिचित रहेको छ । [१]

सन्दर्भ सामग्री:[सम्पादन गर्नुहोस्]

  1. http://www.tourismofficekvt.gov.np/places/chichilingpokhari/[dead link]